झन् बढी माया र साथ पाउन थाले टंक बुढाथोकीले , के भने टंकले अनि कति आयो सहयोग ? (भिडियो सहित )


प्रकाशित मिति : श्रावण ८, २०७५ मंगलबार

सामाजिक सञ्जालमा अहिले भाइरल भइरहेको गीत छ, मन बिनाको धन ठूलो कि, धन बिनाको मन । यी शब्द सबैलाई तान्ने खालको त छन् नै यस गीतका गायक अशोक दर्जीका कारण पनि यो गीत भाइरल बनिरहेको हो।झापाको सडकहरूमा गाउने अशोक दर्जी अहिले स्टार बनिरहेका छन्। अशोक दर्जीको अहिले घर निर्माण कार्य तिब्र गतिमा चलिरहेको छ । भिभिन्न सहयोगी दाताहरुले अशोक दर्जीको घर बनाउन सहयोग गरिरहेका छन् ।अशोक दर्जीको नया घर छेउमा रहेका छिमेकि हरुले पनि हर कुरामा अशोकका परिवारलाई सहयोग गरिरहेको बताए ।

अशोक दर्जीका बुबा आमा अहिले घर बन्दै गरेको समयमा नया छिमेकीको घरमा बसिरहेका छन् । अशोक दर्जीको घर लगभग अब अन्तिम अवस्थामा छ। अशोक दर्जी कहाँ पदने भन्ने बिसयमा अहिले समस्या उत्पन्न भएको छ।अशोक दर्जी आफ्ना बाबु संग काठमाडौँ गैसकेका छन् । यस बिसयमा अहिले गाउमा चर्काचर्की उत्पन्न भएको छ । दिपक न्यौपाने र टंक बुढाथोकी बीचमा चर्काचर्की परे संगै अशोक दर्जी अब लगभग काठमाडौँनै पढ्ने निश्चित भएको छ । टंक बुढाथोकीलाइ गलत देखाउने मानिसहरु संगै धेरै माया र सहयोग गर्ने दर्सक पनि उतिकै बढी देख्न सकिन्छ । टंक बुढाथोकीलाई माया गर्ने दर्शकश्रोताहरुलाइ के भनेत टंक ले ?

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com