काठमाडौंमा दैनिक १२ देखि १५ जोडी सम्बन्धविच्छेदको मुद्दा


प्रकाशित मिति : श्रावण ७, २०७५ सोमबार

काठमाडौं जिल्ला अदालतमा दैनिक १२ देखि १५ जोडी सम्बन्धविच्छेदको मुद्दा लिएर पुग्ने गरेका छन्।

काठमाडौं जिल्ला अदालतबाट मात्रै पाँच वर्षको अवधिमा १२ हजार २३९ जोडीले सम्बन्धविच्छेद गरिसकेका छन्।

अदालतमा २० देखि २० वर्ष समूहका युवा सम्बन्धविच्छेदका लागि पुग्ने गरेका छन्। जिल्ला अदालतमा परेका सम्बन्धविच्छेदका १५ हजार बढी मुद्दामध्ये १२ हजार जति टुंगिएका हुन्।

देशभरका जिल्ला अदालतको तुलनामा सम्बन्धविच्छेदका मुद्दा काठमाडौं जिल्ला अदालतमा धेरै पर्नेछ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक वर्ष २०७००७१ देखि २०७४०७५ सम्म १५ हजार ३८० मुद्दा दर्ता भएका छन्।

तथ्यांक हेदा बर्सेनि सम्बन्धविच्छेदका मुद्दा बढ्दैछन्। अदालतका उपसचिव तथा स्रस्तेदार कृष्णप्रसाद नेपालका अनुसार घमा एकदमै पीगित भएर अदालत पुग्ने महिला कमै मात्र छन्। धेरैजसो श्रीमान विदेश गएर आउँदा पत्नीसँग मनमुटाव भई सम्बन्धविच्छेदका लागि आउने गरेका छन्। यो खबर आजको नागरिक दैनिकमा छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com