सामुहिक बलात्कार गर्ने चार युवा पक्राउ


प्रकाशित मिति : असार ३२, २०७५ सोमबार

सामुहिक बलात्कार गर्ने चार पक्राउ परेका छन । बजारमा औषधी किन्न गएकी महिलालाई जर्वजस्ती अपहरण गरी स्कारर्पियोमा चढाएर सामुहिक बलात्कार गरेको आरोपमा चार युवा पक्राउ परेका हुन ।

जिल्लप्रहरी कार्यालय उदयपुरले सोमबार पत्रकार भेटघाट गरी सामुहिक बलात्कार गरेकोको अरोपमा पक्राउ परेकालाई सार्वजानिक गरेको हो।

सिरहाको लाहान–उदयपुरको गाईघाट सडक खण्डबाट सामुहिक बलात्कार गरेको आरोपमा बा१४च६८१७नम्वर स्कार्पियो चालक सिरहा मिर्चैया बस्ने वर्ष २६ कानितेशकुमार साह, सिराहा लाहान नगरपालिका ६ का २४ वर्षे अमित साह, २५ वर्षे सन्देश गुप्ता र विवेक साह रहेको उदयपुर प्रहरी प्रमुखएसपीनवराजभट्टले जानकारी दिए।

स्कारर्पियो गाडी राखी सामुहिक बलात्कारको सव प्रमाणसहित त्रियुगानगरपालिकामा रहेको लालपत्ता प्रहरी चौकीले गए राती पक्राउ गरेको थियो।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पत्रकार भेटघाटमा जिल्ला प्रहरी प्रमुख एसपी भट्टले फिफाको विश्वकप २०१८ फान्सले जितेपछि खुसीयालीमा मादकपर्दाथ सेवन गरी स्कार्पिया सवार चार युवाले औषधी किन्न गएकी महिलालाई अपहरण गरी सामुहिक बलात्कार गरेको प्रहरीको दावी छ ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com