अर्घाखाँचीमा फेसबुक चलाउने मोबाइल नदिदा आत्महत्या


प्रकाशित मिति : असार २७, २०७५ बुधबार

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका साबिक वार्ड नम्बर – ६ निवासी बर्ष १५ कि सुनिता थापा डाँडा पोखरी शान्ति मा.वि कक्षा १० मा अध्यनरत रहेकी छात्रा ले आज बिहान झुन्डिएर आत्महत्या गरेकी छिन ।

आत्महत्या गर्ने सुनिता थापाकि आमा आज इन्डिया जाने क्रममा फेसबुक चलाउने मोबाइल नदिई फेसबुक नचल्ने सादा मोबाइल उनलाइ दिदा उनले झुन्डिएर आत्महत्या गरेको स्थानीयहरुले बताए ।

अहिले उनको पार्थिब शरिरलाइ अर्घाखाँची हस्पिटलमा पोस्टमार्टमको लागि राखिएको छ । अर्घाखाँची जिल्लामा झुण्डिएर आत्महत्या गर्ने हरुको संख्या बढ्दो क्रम देखिएको र समय मै आत्महत्या रोकथाम का उपायहरु अपनाउन सकिएन् भने यसले भयानक रुप लिने संकेत देखिएको छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com