यस्तो छ २० बर्षपछिको दिनेश डिसीको ट्वाक्क टुक्क (भिडियो)


प्रकाशित मिति : कार्तिक ११, २०७३ बिहीबार

२० बर्षअगाडि नेपाल टेलिभिजनबाट प्रशारण हुने हाँस्य कार्यक्रम ‘ट्वाक्क टुक्क’ कान्तिपुर टेलिभिजनबाट ‘ट्वाक्क टुक्क रिटर्न्स’ को नाममा प्रशारण भइरहेको छ । एड रिलिजले निर्माण गरिरहेको कार्यक्रम ‘ट्वाक्क टुक्क रिटर्न्स’ को नाममा हरेक शुक्रवार बेलुका साढे सात बजेबाट प्रसारण भइरहेको छ।

कार्यक्रम २० बर्ष अगाडि जस्तै अहिले पनि दिनेश डिसीले नै संचालन गरिरहेका छन् । ‘ट्वाक्क टुक्क रिटन्र्स’ मा दिनेश डिसी, महादेव त्रिपाठी, रेशम फिरिरी,शुशिला निरौला, जुंगे भट्टराई, माधब पण्डित,शंकर पाण्डे, सुरेश असिम आदिको समेत अभिनय रहेको छ ।

२० बर्षअगाडी दिनेश डिसी निर्देशन गर्दा कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, गोपाल नेपाल फिस्टे, नारद खतिवडा, नारायण त्रिपाठी, रबी लामीछाने, महादेब त्रिपाठी, राजन घिमीरे लगायतले अभिनय गरेका थिए ।

यस्तो छ २० बर्षपछिको दिनेश डिसीको  ट्वाक्क टुक्क (भिडियो)

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com