विश्वकप क्रिकेट : समुह चरणको अन्तिम खेलमा पनि नेपाल स्तव्ध , बंगलादेशसंग २१ रनले पराजित


प्रकाशित मिति : असार २, २०८१ आईतबार

Lalit Narayan Rajbanshi of Nepal celebrates the wicket of Syed Haider of United Arab Emirates during the ACC Men’s Premier Cup 2024 1st Semi-Final match between Nepal and United Arab Emirates held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 19, 2024. Photo by: Pankaj Nangia / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

टि २० विश्वकप क्रिकेटमा नेपाल बंगंलादेशसंग २१ रनले पराजित भएको छ ।

जितका लागि बंगलादेशले १०७ रनको लक्ष्य पछ्याएको नेपाल ८५ रनमा समेटियो । बंगलादेश ४ बल बाँकी रहदै बिजयी भएको हो ।

नेपाललाई पराजित गरेसंगै बंगलादेश सुपर ८ मा पुगेको छ । यो समुहबाट दक्षिण अफ्रीका सुपर ८ मा पुगिसकेको छ ।

तान्जीनले ४ र मुस्तफाबिरले क्रमस ४ र ३ विकेट लिएपछि नेपाल बंगलादेशसामु निरिह बनेको हो । नेपालका लागि सर्बाधिक कुशल मल्लले २७ रन बनाए । दिपेन्द्रसिंह ऐरीले २५ रन बनाए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

दक्षिण अफ्रिका संग अघिल्लो खेलमा पराजित भएको नेपालले अन्तिम खेलमा बंगलादेश संग पराजित हुदै जित बिहिन बन्दै विश्वकपको यात्रा टुडगाएको छ । यसअघि नेपाल बिरुद्ध व्याटिग गरेको नेपालले १०६ रन बनाएको थियो ।

वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेश १९ दशमलव ३ ओभरमा सवै विकेट गुमाउँदै एक सय ६ रनमा समेटियो ।

बङ्गलादेशलाई सस्तैमा समेट्नेक्रममा नेपालका सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने र रोहितकुमार पौडेलले समान दुई दुई विकेट लिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com