फ्लोरिडामा तीनखुट्टे् भालु घरमा छिरेर रक्सी पिएर फिर्ता


प्रकाशित मिति : भाद्र २१, २०८० बिहीबार

black bear on green grass field during daytime

फ्लोरिडामा तीन खुट्टा भएको भालु एउटा घरमा छिरेर रक्सी पिएर फर्केको सीसीटिभी फुटेजमा देखिएको छ । भालुले उनीहरूको बाहिरी फ्रिजबाट केही ह्वाइट क्लाउ नामका रक्सी चोरेको जनाइएको छ ।

फ्लोरिडाको लेक मेरी निवासी जोसौरी फनेइट डिग्लियोले आफ्नो घरको सुरक्षा प्रणालीबाट ग्यारेजमा कोही छिरेको चेतावनी प्राप्त गरेपछि हेर्दा भालु देखेकी थिइन् । हिडाइको चालबाट उनले उक्त भालु तीन खुट्टे भएको पुष्टी गरेकी थिइन् ।

तीन खुट्टा भएको भालुलाई ट्राइपड भनेर चिनिन्छ किनभने भालुको पहिचान केवल तीन खुट्टा भएको हो । यसले हानि नगर्ने र आफूहरुले वन्यजन्तुलाई सम्मान दिने जोसौरीको भनाई छ । आफ्नो घरको वरभर हरिण, सर्प, भालु लगायतका बन्यजन्तु रहेको र यो तिनीहरूको बासस्थान रहेको उनले बताइन् ।

black bear on green grass during daytime

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

भालु देखेपछि उनले आफ्नो छोरालाई बोलाएकी थिइन् । भालुलाई देखेर उनीहरुको कुकुर पनि भुकेको थियो । बाहिरको सुरक्षा क्यामेरामा भालुको भिडियो कैद भएको थियो । भालुलले फ्रिज खोलेर रक्सी चोरेको थियो ।

फ्लोरिडामा तातो भएकाले भालुले रिफ्रेस हुन फ्रिज खोलेको र त्यहाँ रक्सी भेट्टाएको अनुमान गरिएको छ । भाउले ह्वाइट क्लाउ नामको रक्सीका तीनवटा क्यान निकालेर प्वाल पारेर पिएको थियो । त्यसपछि भालु उनीहरूको फिशट्याङ्कमा पुगेर माछाको खाना पनि खाएको जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com