रोजेको मन्त्रालय नपाएपछि खानेपानी मन्त्री अब्दुल खानले दिए राजीनामा


प्रकाशित मिति : चैत्र १७, २०७९ शुक्रबार

 

खानेपानी मन्त्री अब्दुल खानले राजीनामा दिएका छन् ।यस अघि जनमत पार्टीले उद्योग वाणिज्य तथा आपूर्ति वा कृषि मन्त्रालयको दावी गरेको थियो । मन्त्रीपरिषद् पुनर्गठन गर्दा जनमतका मन्त्री खानलाई यथावत राखेर उद्योग वाणिज्य नेका र कृषि एकीकृत समाजवादीका मन्त्रीलाई जिम्मेवारी दिएपछि अव्दुल खानले राजीनामा दिएका हुन् ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com