KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

हवाई उडान र लामो दुरीका यातायात भदौ १५ देखि मात्रै सञ्चालनमा आउने

प्रकाशित मिति : श्रावण २५, २०७७ आईतबार

हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालनमा आउने भएका छन् । आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले भदौ १५ देखि मात्रै अन्तर जिल्ला यातायात, बाह्य तथा आन्तरिक हवाई उडान खोल्न मन्त्रिपरिषदलाई प्रस्ताव गरेको हो ।

यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै सञ्चालन गर्ने निर्णय गरेको थियो । तर, सिसिएमसीको बैठकले कोरोनाको संक्रमणको जोखिम बढेको भन्दै १५ दिनका लागि स्थगित गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, सीसीएमसीको बैठकले अन्तर्राष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न सिफारिस गरेको छ । भारतबाट आउने नेपालीहरुका लागि तोकिएको २० वटा प्रवेश बिन्दुमध्ये १० वटामात्र खुल्ला गरिनेछ । अन्यत्रबाट आउनेहरुलाई भने पूर्ण रुपमा निशेष गरिनेछ । यो प्रस्तावलाई मन्त्रिपरिषद बैठकले पास गरेपछि मात्रै कार्यान्वयन हुनेछ । मन्त्रिपरिषदको बैठक भोलि बस्दैछ ।

KHASOKHAS TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com