एकैदिन २ लाख ५४ हजार संक्रमित, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण २०, २०७७ मंगलबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ८६ लाख ९१ हजार संक्रमित भैसकेका छन् । यस्तै, ७ लाख ३ हजार ३ सय ७४ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार १ करोड १९ लाख ९ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ । पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार २ सय ९१ जनाको मृत्यु भएको छ भने २ लाख ५४ हजार नयाँ संक्रमित थपिएका छन् । यो बुधबार बिहान ७ बजेसम्मको अपडेट हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१३६२
ब्राजिल -१३९४
रसिया -१४४
बेलायत -८९
इटली- ५
स्पेन -२६
भारत -८४९
इरान -२१२
चिली -३८
पाकिस्तान -१५
साउदी अरेबिया -३५
मेक्सिको -२६६
पेरु -१९६
टर्की- १८
बंगलादेश -५०
बेलारुस -३
कुबेत -४
क्यानडा -११
युक्रेन -२६
बेल्जियम -५
दक्षिण अफ्रिका -३४५
कोलम्बिया -२९८
फिलिपिन्स -११
इजिप्ट -२४
इक्वेडर -४१
इन्डोनेसिया -८६
पानामा -२५
नेदरल्याण्ड- १
रोमानिया -४८
अर्जेन्टिना -१६६
फ्रान्स २
इराक -८३
डेमोसियन रिपब्लिक -३०
इजरायल -१५
पोर्चुगल -१
नाइजेरिया -१४
अर्मेनिया -६
होन्डुरस -७
बहराइन- १
जापान -४
बोलिभिया -८५
स्विडेन -६
अल्जेरिया -९
उव्जेकिस्तान -८
नेपाल -१
अस्ट्रिया -१
मोरक्को -१६
केन्या -६
सर्बिया -७
माल्दोभ -१०
किर्गिस्तान- ७
अजरबैजान -५
ग्वाटेमाला -२४
पोल्याण्ड -६
प्यालेस्टाइन -२
बुल्गेरिया -११
नर्थ मेसोडोनिया -५
सेनेगल -३
मडागास्कर- ५
सुडान -११
हाइटी -१
फ्रेन्च गुयना- १
गुनिया -२
फिनल्याण्ड -२
कोस्टा रिका- १०
अस्ट्रेलिया -११
इथियोपिया -७
एल साल्भाडोर -९
आईभरी कोस्ट- १
बोस्निया- ११
जाम्बिया- २
अल्वानिया- ४
पाराग्वे -४
क्रोएसिया- १
हंगेरी -१
माल्दिभ्स -१
मलावी- ५
लिब्या -३
जिम्बाबे -१
निकारगुवा- ७
हङकङ- १
मोन्टेग्रो -१
इस्वातिनी -४
क्युबा -१
काबो भेर्डे -१
स्लोभेनिया -१
मोजाबिक्यू -१
दक्षिण सुडान- १
बेनिन -२
भियतनाम- २
गाम्बिया -५
गुयना- १
यमन -७
उरुग्वे -१
अंगोला -१
लोसेथो -२
बुर्किनाफासो- १

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com