अष्ट्रेलियाबाट स्वदेश फर्किन चाहने नेपालीहरुलाई लिएर अर्को विमान अगस्ट ६ मा उड्ने


प्रकाशित मिति : श्रावण १५, २०७७ बिहीबार

अष्ट्रेलियाबाट स्वदेश फर्किने चाहने नेपालीहरुलाई लिएर अर्को विमान अगस्ट ६ मा उड्ने भएको छ। गैर आवासीय नेपाली संघ ( एनआरएनए ) अष्ट्रेलियाले अगस्ट ६ मा सेमी-चार्टर्ड विमान सिड्नीबाट काठमाडौंका लागि उड्ने जनाएको हो।

विमान अगस्ट ६ मा सिड्नीबाट उड्ने छ। सिंगापुर एयरलायन्सको उक्त विमान सिड्नीबाट सिंगापुर हुँदै काठमाडौंमा अगस्ट ७ मा अवतरण हुनेछ।

मेलबर्न, होबर्ट र गोल्डकोस्टबाट आउने यात्रुलाई अतिरिक्त १५० डलर शुल्क लाग्ने गरि फ्लाइटको व्यवस्था हुने तर अन्य ठाउँबाट आउने यात्रुले भने विमानस्थलसम्मको यातायात व्यवस्था आफै गर्नुपर्ने एनआरएनए अष्ट्रेलियाले जनाएको छ।

विस्तृत जानकारीको लागि :

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

NRNA Australia

AUS-NEPAL REPATRIATION FLIGHT ON 06th AUGUST 2020:
As per our team meeting decision We are in course of repatriating third and FINAL lot of stranded passenger on 06th August 2020 through Singapore Airlines semi chartered flight. Everest travels and Davinci travels will be partnering this project with Australia Nepal Repatriation Taskforce. If you are traveling from interstate (Melbourne, Hobart and Gold coast) , our travel partners can arrange interconnecting flights for you at an additional cost of $150 AUD. If you are travelling from other cities please arrange transfer on your own at this stage.

Our team is in work-in-progress stage with passenger finalisation and other flight prerequisite and will be communicating with you all in near future.
(If you are citizen or resident please ensure you have necessary visa and approvals to leave and exit respective countries). Refer to below link for more details:

https://travel-exemptions.homeaffairs.gov.au/tep

Sincerely,

Australia Nepal Repatriation Taskforce.
30 July 2020.

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com