दैनिक साढे २ लाख बढी संक्रमित, बितेको २४ घण्टामा कहाँ कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण १०, २०७७ शनिबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ६१ लाख ९६ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ४८ हजार ३ सय २७ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ९९ लाख ११ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ७ सय १३ जनाको मृत्यु भएको छ भने २ लाख ५८ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -९०८
ब्राजिल -११११
रसिया -१४६
बेलायत -६१
इटली- ५
पेरु- १८७
भारत -६९०
इरान -१९५
चिली -१०६
पाकिस्तान -५९
साउदी अरेबिया -३१
मेक्सिको- ७३७
टर्की -१६
बंगलादेश -३६
जर्मनी -१
बेलारुस -६
बेल्जियम-५
कुबेत- ४
युक्रेन -१९
दक्षिण अफ्रिका -३१२
कोलम्बिया -२९४
इक्वेडर -३९
फिलिपिन्स -१८
ओमान -१२
इजिप्ट -४०
इन्डोनेसिया -४९
पोल्याण्ड -९
पानामा -२५
अर्जेन्टिना -८६
क्यानडा -४
इराक -७२
डेमोसियन रिपब्लिक -१९
इजरायल -९
पोर्चुगल -४
रोमानिया -१५
नाइजेरिया -११
बहराइन -१
अफगानिस्तान -२३
अर्मेनिया -८
होन्डुरस -५०
बोलिभिया -६६
अल्जेरिया -१०
आयरल्याण्ड -१
माल्दोभ -६
उव्जेकिस्तान -५
मोरक्को -६
नेपाल -१
केन्या -४
सर्बिया -८
किर्गिस्तान -३८
जापान -१
ग्वाटेमाला -३०
प्यालेस्टाइन -५
सेनेगल -५
बुल्गेरिया -१
नर्थ मेसोडोनिया -९
कोस्टा रिका -११
अस्ट्रेलिया -६
इथियोपिया -९
सुडान -२
एल साल्भाडोर -११
मडागास्कर -२
डिआरसी -३
हाइटी -२
ताजिकिस्तान -१
अल्वानिया -६
क्रोएसिया -५
पाराग्वे -२
जाम्बिया -३
लेबनान -१
लिब्या -१
हङकङ -२
जिम्बाबे -२
स्लोभेनिया -१
यमन -५
अंगोला -४
सिरिया -१
लोसेथो -३

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com