संक्रमितदरमा नयाँ रेकर्ड, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण ९, २०७७ शुक्रबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ५९ लाख ३० हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ४१ हजार ८ सय ८० जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ९७ लाख १६ हजार उपचारपछि निको भएका छन् । विश्वको २१६ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार १ सय ९४ जनाको मृत्यु भएको छ भने २ लाख ८८ हजार नयाँ संक्रमित थपिएका छन् । यो संक्रमित हुनेको संख्या एकैदिन अहिलेसम्मकै उच्च हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -११४१
ब्राजिल -११७८
रसिया -१५४
बेलायत -१२३
इटली -५
पेरु -१८९
स्पेन -३
भारत -७६१
इरान -२१५
चिली -७६
पाकिस्तान -५४
साउदी अरेबिया ३७
मेक्सिको -७१८
टर्की -१७
बंगलादेश -३५
जर्मनी -१४
फ्रान्स -१०
बेलारुस -५
बेल्जियम- ४
कुबेत -४
युक्रेन -२०
युएई -१
दक्षिण अफ्रिका -२५०
कोलम्बिया -२८७
इक्वेडर -२९
स्विडेन -१०
फिलिपिन्स -१५
ओमान -४
इजिप्ट -३८
इन्डोनेसिया -८९
पोल्याण्ड -४
पानामा -४१
अर्जेन्टिना -१०५
क्यानडा -७
इराक -९०
डेमोसियन रिपब्लिक -३०
इजरायल -६
पोर्चुगल -७
रोमानिया -२४
नाइजेरिया -१२
बहराइन -२
अफगानिस्तान -१४
स्विजरल्याण्ड -२
अर्मेनिया -४
होन्डुरस -५
बोलिभिया -७९
अल्जेरिया -१२
माल्दोभ -७
उव्जेकिस्तान -४
नेपाल -१
क्यामरुन- ३
चेक्भिया- ४
दक्षिण कोरिया- १
केन्या -११
आईभरी कोस्ट -१
सर्बिया -१०
अजरबैजान -९
किर्गिस्तान -१२
घाना -८
जापान -२
ग्वाटेमाला -३७
बोस्निया -६
प्यालेस्टाइन -३
सेनेगल -४
बुल्गेरिया -८
नर्थ मेसोडोनिया -६
कोस्टा रिका -७
अस्ट्रेलिया -६
इथियोपिया -३
सुडान -७
एल साल्भाडोर -७
डेनमार्क -१
मडागास्कर -६
फिनल्याण्ड- १
फ्रेन्च गुयना- १
गाबोन -२
सिएआर -१
अल्वानिया -५
पाराग्वे -२
जाम्बिया -२
मलावी -११
लेबनान -३
कंगो -१
मोन्टेग्रो -३
लिब्या -१
हङकङ- १
जिम्बाबे -४
कार्बो भर्डे -१
यमन -८
युगान्डा -१
अंगोला -१
टोगो -१
गुयना -१
गाम्बिया -१

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com