एकैदिन झण्डै ३ लाख संक्रमित, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ५३ लाख ७१ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ३० हजार १ सय ३८ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ९३ लाख ४८ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ७ हजार १ सय १३ जनाको मृत्यु भएको छ भने २ लाख ७९ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -१२०५
ब्राजिल -१२९३
रसिया -१६५
बेलायत -८९
इटली -९
पेरु -१८८
स्पेन -२
भारत -११२०
इरान -२१९
चिली -४५
पाकिस्तान -३८
साउदी अरेबिया -४४
मेक्सिको- ९१५
टर्की -१९
बंगलादेश -४२
जर्मनी -२
फ्रान्स -७
बेलारुस -६
कुबेत -५
युक्रेन -१६
दक्षिण अफ्रिका -५७२
कोलम्बिया -२०७
इक्वेडर -५२
स्विडेन -१०
फिलिपिन्स -६
ओमान -१२
युएई -१
इजिप्ट -४१
इन्डोनेसिया -१३९
पोल्याण्ड -६
पानामा -२१
अर्जेन्टिना -९८
डेमोसियन रिपब्लिक -६
इजरायल -५
पोर्चुगल -५
नेदरल्याण्ड -३
रोमानिया -२७
नाइजेरिया -८
बहराइन -१
अफगानिस्तान -४
अर्मेनिया -१६
होन्डुरस -५३
बोलिभिया -५५
अल्जेरिया -११
माल्दोभ -५
उव्जेकिस्तान -३
अस्ट्रिया -१
मोरक्को -५
नेपाल -२
चेक्भिया -४
दक्षिण कोरिया -१
केन्या- १०
सर्बिया -८
अजरबैजान -९
किर्गिस्तान -३२
जापान- १
आयरल्याण्ड -१
ग्वाटेमाला -४२
भेनेजुयला -४
बोस्निया -४
डिआरसी -१
प्यालेस्टाइन -२
सेनेगल -३
बुल्गेरिया-८
सुडान -२
नर्थ मेसोडोनिया -१०
कोस्टा रिका -२
अस्ट्रेलिया -२
इथियोपिया -८
एल साल्भाडोर -११
मडागास्कर -४
हाइटी -३
ताजिकिस्तान -२
गाबोन- १
डिजीबाउटी -२
सिएआर -२
क्रोएसिया -२
अल्वानिया- ३
पाराग्वे -१
ग्रिस -३
मलावी -७
लेबनान -२
माली -१
मोन्टेग्रो -४
स्लोभेनिया -१
लिथुवानिया -१
लिब्या -३
यमन -२
उरुग्वे -१
अंगोला -३
टोगो -१
सिरिया -१
गाम्बिया -१
(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com