संक्रमितदर घट्यो, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : असार २७, २०७७ शनिबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड २८ लाख ४१ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ६७ हजार ६ सय २७ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ७४ लाख ७८ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ४ हजार ९ सय ९६ जनाको मृत्यु भएको छ भने २ लाख १४ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर पछिल्ला दिनहरुको तुलनामा कम हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -७३२
ब्राजिल -९६८
रसिया -१८८
बेलायत -१४८
इटली -७
पेरु -१८२
भारत -५४३
इरान -१८८
चिली -१००
पाकिस्तान -६५
साउदी अरेबिया -३०
मेक्सिको -६६५
क्यानडा-१४
कुबेत -३
टर्की -२१
जर्मनी -४
बंगलादेश -३०
बेलारुस -५
दक्षिण अफ्रिका -१११
कोलम्बिया -१९४
यूएई -१
बेल्जियम -१
इक्वेडर -९२
पोर्चुगल -८
ओमान -४
युक्रेन -२७
नेदरल्याण्ड- १
इजिप्ट -६७
इन्डोनेसिया -६२
फिलिपिन्स -१२
इराक -९५
पोल्याण्ड -६
पानामा -३०
अफगानिस्तान -२३
स्विजरल्याण्ड -२
अर्जेन्टिना -३६
डेमोसियन रिपब्लिक -१६
रोमानिया -२४
नाइजेरिया -१५
अर्मेनिया -१३
इजरायल -३
होन्डुरस -४६
बोलिभिया -६४
अल्जेरिया -८
आइभरी कोस्ट -१
सुडान-१
केन्या -३
किर्गीस्तान -३
माल्दोभ -५
अजरबैजान -६
आयरल्याण्ड -२
ग्वाटेमाला -३३
सर्बिया -१२
नेपाल -३
मोरक्को -२
उज्वेकिस्तान -३
नर्थ मेसोडोनिया -८
हाइटी- ५
बोस्निया -३
फ्रेन्च गुयना -३
कोस्टा रिका -२
मौरिटानिया -१
एल साल्भाडोर -५
अस्ट्रेलिया- १
भेनेजुयला -१
मलेसिया -१
प्यालेस्टाइन -६
हंगेरी -२
क्रोएसिया -१
अल्वानिया -४
पाराग्वे -१
मलावी- २
क्युबा -१
यमन-१
बेनिन -३
रुवान्डा -१
मोन्टेग्रो -४
उरुग्वे -१
जिम्बाबे -५
गुयना -१

(एजेन्सीहरुको सहयोगमा)

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com