कोरोना संक्रमितदरमा नयाँ रेकर्ड कायम, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : असार २६, २०७७ शुक्रबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड २६ लाख २५ हजार संक्रमित भैसकेका छन् । यस्तै, ५ लाख ६२ हजार ७ सय ६९ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ७३ लाख ३३ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ४ सय १६ जनाको मृत्यु भएको छ भने २ लाख ३६ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमितदर अहिलेसम्मकै उच्च हो ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -८४९
ब्राजिल -१२७०
रसिया -१७४
बेलायत -४८
इटली -१२
पेरु -१८६
स्पेन -२
भारत -५२१
इरान -१४२
चिली -९९
फ्रान्स -२५
पाकिस्तान- ७५
साउदी अरेबिया -५१
मेक्सिको -७३०
क्यानडा -१०
कुबेत -१
टर्की -२३
जर्मनी -५
बंगलादेश -३७
बेलारुस -५
दक्षिण अफ्रिका-१४०
कोलम्बिया -२११
कतार- ४
यूएई -२
बेल्जियम ३
इक्वेडर -४९
पोर्चुगल -२
ओमान -८
युक्रेन -१८
इजिप्ट -८५
इन्डोनेसिया -५२
फिलिपिन्स -४६
स्विडेन -११
इराक -७८
पोल्याण्ड -११
पानामा -२४
अफगानिस्तान -१४
अर्जेन्टिना -५४
डेमोसियन रिपब्लिक -२२
रोमानिया -१३
बहराइन -१
नाइजेरिया -२०
अर्मेनिया -११
इजरायल -३
होन्डुरस -१०
जापान -१
बोलिभिया -६१
अल्जेरिया -८
उज्वेकिस्तान -३
आइभरी कोस्ट -२
सुडान -८
केन्या- ८
किर्गीस्तान -६
माल्दोभ -११
अजरबैजान -८
घाना -६
आयरल्याण्ड -१
ग्वाटेमाला -४७
सर्बिया -१८
दक्षिण कोरिया- १
मोरक्को- १
चेक्भिया -१
सेनेगल -२
नर्थ मेसोडोनिया -६
हाइटी -७
बुल्गेरिया -५
इथियोपिया -४
बोस्निया -२
ताजिकिस्तान -१
कोस्टा रिका -१
गुनिया -१
मौरिटानिया -२
एल साल्भाडोर -६
भेनेजुयला -३
प्यालेस्टाइन -३
हंगेरी -२
सिएआर -१
क्रोएसिया -२
अल्वानिया -२
माली -१
मलावी-६
गुनिया बिसाउ -१
काबो भर्डे -१
यमन -३
बेनिन -२
इस्वातिनी -१
लाइबेरिया -५
जिम्बाबे -१
सुरीनाम -१
नामिबिया -१
अंगोला -१
सिरिया -२
मार्टिनिक्यू -१
(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com