खसोखास, बर्ष ९, अंक २६, जुन १९, २०२०


प्रकाशित मिति : असार १२, २०७७ शुक्रबार

खसोखासको यो अंकमा अमेरिकाका अध्यागमन अदालतहरु बन्द हुँदा नेपाली एसाइलम आवेदकमा परेको असर, एसाइलमका वर्क परमिटमा ढिलाई गर्न पाउने गरी युएससीआईएसले हटाएको समयसिमा, अमेरिकाको स्थल नाका थप एकमहिना बन्द, नेपाल छाड्ने विदेशीहरुमा सबैभन्दा धेरै अमेरिकन, जनवरी १ देखि मार्च ३० सम्म लिएको नेपालको भिसा स्वत एकबर्ष लम्बिने, अमेरिकी पासपोर्ट जारी गर्नका लागि पासपोर्ट सेन्टरहरु खुल्ला, नेपालको सरकारविरोधी कुनै पनि कार्यक्रममा सहभागी नहुन अमेरिकी दूतावासको आफ्ना नागरिकलाई आग्रह लगायतका कैयन एक्सक्लुसिभ र रोचक सामाग्रीहरु ।

खसोखासको यो अंक इम्यागाजिनमा पढ्न यहाँ क्लिक गर्नुहोला ।

गुगलको यो एपबाट गुगल बुक्समा खसोखास फरक अनुभवका साथ पढ्न सक्नुहुनेछ । खसोखास गुगल बुक्समा उपलब्ध पहिलो नेपाली म्यागाजिन हो ।

एन्ड्रोइडमा गुगलको आधिकारिक एप डाउनलोड गर्न 

आईओएसमा गुगलको आधिकारिक एप डाउनलोड गर्न 

एप डाउनलोड गरेपछि सर्चमा गएर अँग्रेजीमा खसोखास जुन १९ टाइप गर्नुहोला ।

तपाई बस्ने देशमा यी एपहरु उपलब्ध नभएको खण्डमा यो लिंकमा क्लीक गरेर खसोखास म्यागाजिनको प्रिभ्यु हेर्न सक्नुहुनेछ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com