डेक्सामेथासोनलाई लिएर डब्ल्युएचओको चेतावनी


प्रकाशित मिति : असार १०, २०७७ बुधबार

डेक्सामेथासोनलाई लिएर विश्व स्वास्थ्य संगठन प्रमुखले यसको उपयोग क्लिनिकल निगरानीमा मात्र कोरोना भाइरसका गम्भिर रोगीमाथि गर्नुपर्ने बताएका छन् ।

यो औषधीले सामान्य रोगीलाई कोरोना भाइरस मुक्त गर्न सक्छ भन्ने कुनै प्रमाण नभएको उनले बताए । अझ यसले नोक्सान पुर्याउन सक्ने समेत उनले चेतावनी दिए ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com