सम्मानित होस् मेरो देश


प्रकाशित मिति : मंसिर १५, २०७६ आईतबार

म मान अनि सम्मानको भोको त कहिल्यै नबनौ !

मेरा शब्द रोपियुन यस देशमा यसैकी भोकी सँधै बनौ !!

 

मेरो मात्र सम्मान बढोस् यस्तो स्वार्थी कहिले नचाहुँ !

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बरु देशलाई त्याग र सम्मान गर्न हरपल म चाहुँ!!

 

म स्वार्थी आफ्नालागि मात्र कहिल्यै नबनौ !

बरु देशमा पिडा भोग्नेहरुका लागि केही गरौँ !!

म शब्दले पूजा यो धरालाई हरपल गरौँ !!

यसैको समृद्दिका खातिर मेरा

कर्म सजाऔँ !!

 

म महलमा सुख देखेर मात्र कहिल्यै नरमाऊँ

गरिवको झुपडीमा उज्यालो दीप पो बालौँ !!

 

म शब्द रमाएर मेरो देशलाई अविरल पोखौँ !

उन्नति होस नेपालको कामना हरपल मनले गरौँ !!

 

म सम्मान आफ्नोमात्र खोजेर गमक्क यसै नपरौ !!

बरु देशको सम्मानमा मेरो यो शिर नै चढाऊँ !!

 

फूल ,माला र खादा सम्मान मलाई किन हो सुहाउँदैन्!

देशको इज्जत बढे सम्मानित म नहुने हुँदै हैन!!

 

म सम्मान पनि हनथापौँ बरु मेरो देशले सम्मान थापोस् !

म खादा न ओढौँ बरु मेरो देशले विकास ओढोस्!

 

फूलको माला ओढोस् देशले मलाई रहर छैन्!

देशले समृद्धि ओढोस् यो भन्दा केही चाहिदैन !!

 

अहोरात्र खटाइ र कर्म गर्ने जाँगर चलोस्!

महलको सुख भिर पाखा र भारी बोक्नेलाई पुगोस् !!

 

भोका नाङ्गा कोही नहुन देशका हर भुभागसम्म!

उपचार नपाइ कोही नमरुन मेरो देशको सिमासम्म!!

 

गरिखाने उद्योग धन्दाहरु  अनगिन्ति खुल्न पर्छ !

युवालाई काम दिएर सुविधा सम्मान दिनै पर्छ!!

  • सुवा

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com