अन्तर्राष्ट्रिय

अमेरिकाले युक्रेनलाई ८२५ मिलियन डलरको लामो दायराका हतियार बिक्री गर्ने

अमेरिकाले युक्रेनलाई ८२५ मिलियन डलरको हतियार बिक्री गर्ने भएको छ। ट्रम्प प्रशासनले युक्रेनलाई ८२५ मिलियन डलर बराबरको हतियार बिक्री गर्न स्वीकृति दिएको हो। बिक्री गरिने हतियारमा लामो दायराका मिसाइल र

टेक्सासमा चिनियाँले घरजग्गा किन्न नपाउने कानुन लागू हुँदै

अमेरिकाको टेक्सासले बनाएको नयाँ कानुनले चिनियाँ मूलका अमेरिकीहरूलाई भेदभाव गर्ने भन्दै आलोचना भएको छ। यो कानुन अर्थात् टेक्सास सिनेट बिल १७ (एसबी १७) आगामी सेप्टेम्बर १ देखि कार्यान्वयनमा आउँदै छ।

आप्रवासन अधिकारीको सहभागिता हुने भएपछि अमेरिकी पोमोना विश्वविद्यालयमा रोजगार मेला स्थगित

अमेरिकाको कल पोलि पोमोना विश्वविद्यालयले यस वर्षको अन्त्यमा हुने वार्षिक रोजगार मेला अर्थात् जब फेयर स्थगित गरेको छ। यो क्यालिफोर्निया राज्यको पोमोना शहरमा अवस्थित एक प्रमुख सार्वजनिक विश्वविद्यालय हो। विद्यार्थी,

सेप्टेम्बरको पहिलो सातादेखि शिकागोमा कागजातविहीन आप्रवासीविरुद्धको पक्राउ अभियान सुरु गर्ने तयारी

अमेरिकी ट्रम्प प्रशासनले आगामी हप्तादेखि शिकागोमा ठूलो स्तरको कागजातविहीन आप्रवासी पक्राउ अभियान सुरु गर्ने तयारी गरेको छ। यसलाई ट्रम्पको प्रशासन र डेमोक्र्याट नेतृत्वको शहरबीच बढ्दो तनावको अर्को चरणको रूपमा हेरिएको

अमेरिकी गुप्तचर निर्देशकद्वारा सीआईए विज्ञ पदमुक्त,जनविश्वास दुरुपयोग गरेको आरोप

अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक तुल्सी गब्बार्डले अचानक एकजना सीआईए विज्ञलाई पदमुक्त गरेकी छिन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले अलास्कामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेको केही समयपछि यो खबर बाहिर आएको हो।

ओरेन्ज काउन्टीका विद्यालयमा आइसले छापा हान्ने डर, यस वर्षको सुरुवातमा मात्रै ६६०० विद्यार्थी घटे

अमेरिकाको फ्लोरिडामा भइरहेको आप्रवासन नियमन छापाका कारण ओरेन्ज काउन्टी पब्लिक स्कूलमा यस शैक्षिक वर्षको सुरुवातमै विद्यार्थी संख्या उल्लेख्य रूपमा घटेको छ। डिस्ट्रिक प्रशासनका अनुसार यस वर्षको सुरुवातमा मात्र ६६०० विद्यार्थी

California
क्यालिफोर्निया राज्यलाई विभाजन गर्ने रिपब्लिकनको प्रस्ताव, डेमोक्र्याटद्वारा अस्वीकार

अमेरिकाको क्यालिफोर्नियामा रिपब्लिकनहरूले “दुई राज्य समाधान” प्रस्ताव अघि सारेका छन्। यो प्रस्ताव व्यवहारमा सफल हुने सम्भावना भने कम छ। तर यसले कङ्ग्रेसको नियन्त्रणका लागि देशव्यापी सङ्घर्षबीचको राजनीतिक विभाजनलाई उजागर गरेको

ट्रम्प र बेलायती पूर्व प्रधानमन्त्री ब्लेयरबीच गाजा युद्धपछिको योजनामा छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र बेलायतका पूर्व प्रधानमन्त्री टोनी ब्लेयरबीच ह्वाइट हाउसमा भेटवार्ता भएको छ। यस बैठकको मुख्य एजेन्डा गाजा युद्धपछिको योजनाबारे छलफल गर्नु थियो। मध्यपूर्वका लागि विशेष दूत स्टिभ

Denmark's Prime Minister Mette Frederiksen
डेनमार्कलाई शान्त भएर बस्न अमेरिकाको चेतावनी

अमेरिकी वरिष्ठ कूटनीतिज्ञलाई ग्रिनल्यान्डमा भएका गुप्त गतिविधिहरूबारे स्पष्टीकरण दिन बोलाएपछि अमेरिकाले डेनमार्कलाई शान्त भएर बस्न चेतावनी दिएको छ। ती गुप्त गतिविधिहरूको उद्देश्य ग्रिनल्यान्डको समाजमा प्रवेश गरी डेनमार्कबाट अलग भएर अमेरिकामा

ट्रम्प प्रशासनद्वारा सीडीसीका प्रमुख पदमुक्त, विरोधमा वरिष्ठ अधिकारीहरूको सामूहिक राजीनामा

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) की प्रमुख सुसान मोनारेजलाई पदमुक्त गरिएको छ। मोनारेजलाई पदमुक्त गरेलगत्तै एजेन्सीका अन्य वरिष्ठ अधिकारीहरूले पनि सामूहिक राजीनामा दिएका छन्। सिनेटबाट करिब एक महिनाअघि

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com