काठमाडौंको बौद्धका बौद्ध घ्याङमा झडप भएको छ । चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीच झडप भएको हो।
चिनियाँ लामा पक्षधर र बौद्ध घ्याङ गुठीबीचको झडपको कारण बौद्ध क्षेत्र तनावग्रस्त भएको बताइएको छ। बौद्धनाथ स्तुपाभित्र आयोजना गरेको क्षमा पुजा तथा दीप प्रज्वलन कार्यक्रम भइरहेको समयमा बिथोल्न पुगेपछि गुठीका समर्थक र पुजाको आयोजक चिनियाँ लामा पक्षधरबीच झडप भएको प्रहरीले बताए ।
केही बेर पुजा रोकिए पनि प्रहरीले सुरक्षा दिएपछि पुनः संचालन भएको जनाइएको छ । पुजा बिथोल्न गएकाहरुले चर्को नाराबाजी गरिरहेको छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।