पदमकन्य क्यापस बन्यो तनावपूर्ण , महिला प्रध्यापक र विधार्थीले गरे आन्दोलन


प्रकाशित मिति : चैत्र ३, २०७५ आईतबार

काठमाडौको बागबजारस्थित पदमकन्य क्यापसमा महिला प्रध्यापक र विधार्थीले आन्दोलन गरेका छन ।

आइतबार बिहान महिला प्रध्यापकलाई क्याम्पस प्रमुख बनाईनु पर्ने माग गर्दै क्यापसमा नाराबजी र प्रदर्शन गरेका हुन । प्रध्यापक निर्मला उप्रेतीका अनुसार आंगिक क्याम्पसहरूमा ३३ प्रतिशत महिलालाई क्याम्पस प्रमुख बनाउन माग गरेर चरणबद्ध आन्दोलन गरिएको जानकारी दिनु भएको छ ।

उहाँले भन्नु भयो, ‘हाम्रो माग संविधानभन्दा बाहिरको छैन । महिला प्रध्यापकहरू सक्षम छन् । उनीहरूलाई पनि क्याम्पस प्रमुखको जिम्मेवारी दिइनुपर्छ भन्ने छ ।’ महिला प्रध्यापकहरूले त्रिवि उपकुलपति, रेक्टर, क्याम्पस प्रशासनहरूमा ताला बन्दी गरिसकेका छन् । उनीहरूको आन्दोलन चर्किदै गएको छ ।

महिलाले मात्रै अध्ययन गर्ने पदम कन्या क्याम्पसमा समेत पुरुषलाई क्याम्पस प्रमुख गराउने गरिएपछि महिला प्रध्यापक र विद्यार्थी रिसाएका हुन् । उनीहरूले कुनै पनि हालतमा महिला प्रध्यापकहरूलाई क्याम्पस प्रमुख बनाइनुपर्ने अन्यथा आन्दोलन नरोकिने चेतावनी समेत दिएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com