लोकप्रिय पत्रका ऋषि धमला आफ्नै कार दुर्घटनामा परेका छन।बिहान रेडियो जाने क्रममा बाटोमा मोटरसाइकल र कार एक आपसमा ठोकिएको थियो।उनि दुर्घटना पछि आफ्नै निवास फर्किएका छन।
सामान्य उपचार पछि घर फर्किएका ऋषि धमला मिडियामा देखिएका छन।आफ्नो अबस्था सामान्य रहेको भए पनि कार चालक र मोटरसाइकल चालक भने घाईते रहेको बताऊछन।धमला यो सम्म चौथो ठुलो दुर्घटनाबाट बाचेको बताउछन।कार चालकको कमजोरी कि मोटरसाइकल चालकको भन्ने प्रश्नमा भने धमला यसो भन्छन हेरौ भिडियो कुराकानी
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।