बानेश्वर मा सरकारी विद्यालयका राहत शिक्षक र प्रहरीबीच झडप, पानीको फोहोराले पनि शिक्षकलाई हटाउन नसकेपछि लाठी प्रहार


प्रकाशित मिति : फाल्गुन २०, २०७५ सोमबार

हिजो फेरी राजधानी को वानेश्वरमा मा ठुलो झडप भएकोछ। जान्कारी का अनुशार आफ्ना पेशा सङ सम्बन्धित विभिन्न माग राख्दै आन्दोलनमा उत्रेका सरकारी विद्यालयका राहत शिक्षक र नेपाल प्रहरीबीच वानेश्वरमा थुलो झडप भएको थियो जस्मा धेरै शिक्षक हरु घाइते भएको जानकारी रहेकोछ।

लामो समय देखी सरकारी विद्यालयका राहत शिक्षक हरु ले आफ्ना माग हरु अघाढी सार्दै अाईरहेकाछन। शिक्षक हरुले आफ्नो माग हरु पुरा नभएको कुरा को नुनाशो गर्दै अाईरहेकाचहन। सोही प्रकरण मा हिजो राजधानी को माइतीघर मण्डलामा सरकारी विद्यालयका राहत शिक्षक हरुले कोणसभा गरेका थिए र त्यस पछी जुलुष को रुपम अघाढी बडेको सरकारी विद्यालयका राहत शिक्षक हरुको जमात र नेपाल प्रहरी बिच झडप हुन पुग्यो।

उक्त जुलुष बानेश्वर पुगे पछी प्रहरी ले उनी हरुलाई रोखन खोजन प्रयास गर्यो र भिड ले प्रहरी को कुरा नमान्दा प्रहरी द्वारा पानी को फोहोरा हानिएको थियो। उक्त पानी को फोहोरा ले कुनै अशर नगरे पछी प्रह्री ले लाठी प्रहार गरेकोथियो। उक्त लाठी प्रहार बाट थुप्रै शिक्षक हरु टाउको, खुट्टा मा चोट लागेर घाईते भएका छन। उक्त शिक्षक हरु को आन्दोलन का लागी देश भरि बाट शिक्षक हरु भेला भयी आफ्नो माग पुरा गर्न का लागी प्रदशन गरिरहेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com