अनुप बिक्रम शाही र सन्दिपा लिम्बु को नया चलचित्र “कप्स” को गित “तिमि र म ” सार्बजनिक (भिडिओ)
प्रकाशित मिति : फाल्गुन १२, २०७५ आईतबार
केही दिन् अघाढी मात्र नया नेपाली चलचित्र “कप्स” को नयाँ गित “तिमी र म” सार्बजनिक गरिएको छ। आर्य मुभिज र सारा श्री मुभिज को प्रस्तुती र निर्देशक सम्राट साप्कोटा ले निर्देशन गरेको चलचित्र “कप्स” एेउटा प्रेम कथा का साथै एेउटा प्रहरी अफिशर को कथा बोकेको चलचित्र रहेकोछ।
चलचित्र को ट्रेलर अहिले सार्बजनिक गरिएको छैन, तर केही दिन अघी मात्र उक्त चलचित्र को गित “तिमि र म” सार्बजनिक भएको छ जस्मा चलचित्र का नायक अनुप बिक्रम शाही र सन्दिपा लिम्बु लाई फिचर्ड गरिएको छ। उक्त गित लाई बिजय घिमिरे र नितु गुरुङ ले गाएका छन। गित को सब्द र सङित बिजय घिमिरे को रहेकोछ
चलचित्र को छायान्कन धेरै नै राम्रो गरिएको छ पिक्चर्स को कवालीटी पनी धेरै नै राम्रो छ। चलचित्र मा कलाकार हरुको कुरा गर्दा यस मा अनुप बिक्रम षाही, सन्दिप लिम्बु, अंित गिरी, राम्राज क्षेत्री, अनुपम भन्दारी, निरुता स्याङ्तन, सुन्दर श्रेष्ठ र अन्य थुप्रै कलाकार हरुको अभिनय रहेको छ।
चलचित्र को टेक्निकल पक्ष को कुरा गर्दा यस चलचित्र को कथा बस्तु र निर्देशन सम्राट साप्कोटा को रहेको छ। सङित बिजय घिमिरे ले दिएका छन। चलचित्र को रिलिज मिती अहिले सम्म सार्बजनिक गरिएकोछैन।









