लोकसेवामा ६ हजार पदमा ,६ लाखले दिए आवेदन !


प्रकाशित मिति : पुस २६, २०७५ बिहीबार

आर्थिक वर्षमा लोकसेवा आयोगले शाखा अधिकृत, नासु, खरिदार, अहेब, अनमि, हेल्थ असिस्टेन्टलगायत पदमा पाँच हजार नौ सय ७० जना माग गरेको थियो भने  आवेदन पाँच लाख ७१ हजार तीन सय २२ जनाले  दिएका छन् ।

३९० जना मात्र  आवश्यकता रहेको शाखा अधिकृतमा ३९ हजार ६७ ले आवेदन दिएका थिए। यस्तै नासु ३५० मात्र  आवश्यकता रहेकोमा एक लाख सात हजार आठ सय ८१ जनाले आवेदन दिएका थिए। ६९४ जना आवश्यक खरिदार पदका लागि एक लाख ४६ हजार चार सय ७६ आवेदन परेको थियो।

५३० आवश्यक अहेबमा ५२ हजार दुई सय ३६, २८७ आवश्यक अनमिमा ४३ हजार दुई सय २८, ९६ आवश्यक स्टाफ नर्समा १६ हजार एक सय ७२, २९९ आवश्यक हेल्थ असिस्टेन्ट पदमा १३ हजार एक सय ६१ र २६ आवश्यक विद्यालय निरीक्षकमा १० हजार तीन सय ७८ जनाको आवेदन परेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com