चितवनमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु


प्रकाशित मिति : पुस २२, २०७५ आईतबार

कुरिनटारमा ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । काठमाडौँबाट मुग्लिन तर्फ जादैँ गरेको ना ६ ख २३८१ नम्बरको ट्रकले सोही दिशातर्फ आउदैँ गरेको बा ७१ प ६४ नम्बरको मोटरसाईकललाई चितवनको इच्छाकामना ४ कुरिनटारमा ठक्कर दिदाँ मोटरसाईकलमा पछाडी सवार महिलाको घटनास्थलमै मृत्यु भएको छ भने  मोटरसाइकल चालक सामान्य घाईते भएका छन् । अहिले राजमार्ग अवरुद्ध छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com