एमबिएसमा नेपाल टपर दुर्गा
प्रकाशित मिति : पुस १८, २०७५ बुधबार
झापाको दमक बहुमुखि क्याम्पसकी बिद्यार्थी दुर्गा अग्रवाल दीक्षित बनेकीछन् । एम.बि.एस.मा नेपाल टप गरेकी उनि त्रिभुवन विश्वबिद्यालबाट दीक्षित भएकीहुन्।
उनले ७५ प्रतिशत अंक ल्याएकी थिइन् । माध्यमिक तह पशुपति स्कूल, नेपाल दर्शनमा प्लस टु गरेकी उनले एमबिएस दमक क्याम्पसबाट गरेकी हुन् ।
त्रिभुवन विश्वबिद्यालयले गरेको चवालीसौ दिक्षान्त समारोहमा दीक्षान्त पदक एवं पुरुस्कार प्राप्त गरेकीहुन् ।
नेपाल बैंक लिमिटेड सरदार गुञ्जमान सिंह स्वर्ण पदक र रामकृष्ण न्हुँच्छे प्रधान पुरस्कार उनले पाएकी हुन्।






