गोरखाकी सुष्मा जसले आफ्नो मात्र हैन पूरा गोरखाको शिर उच्चो पारेकी छन
प्रकाशित मिति : पुस १७, २०७५ मंगलबार
नेपाली चेली सुष्मा जो आफ्नी देश र मातृभूमिको रक्षाको लागि जसरी समर्पित हुनु भयो त्यसरी नै सबै दिदिबहिनीहरु उहाँबाट केही सिक्न जरुरत छ अब महिला पनि चुलो चौका अनि घर मात्र हैन विशिष्ट सेवामा समर्पित हुन सक्छन भने एउटा उदाहरण गोरखाकि सुष्मा हुन । हार्दिक बधाई प्यारी बहिनी सुश्मा, तिमीलाई उत्तरी गोरखाको दुर्गम भेगमा जन्मेर हूर्क़ेर पनी तिमीले चालेको यो क़दम र संघर्ष साथै तिमी यसरी रास्ट्र सेबकको पोशाकमा देख्ना पाउदा तीम्रो घरपरिवारमा मात्र हैन सम्पूर्ण काशी गाऊँबासीहरूमा ख़ुशी छाएको छ ।
तिमीले चालेका हरेक पाइला पाइलामा सफलता मिलोस यही कामना छ । गोरखा आफैमा विकट क्षेत्रमा पर्दछ तर पनि देश जनताको सेवामा समर्पित हुन विकट न त दुख कष्टले नै रोक्न सक्छ । नेपाली चेली सुष्मा जो आफ्नी देश र मातृभूमिको रक्षाको लागि जसरी समर्पित हुनु भयो त्यसरी नै सबै दिदिबहिनीहरु उहाँबाट केही सिक्न जरुरत छ अब महिला पनि चुलो चौका अनि घर मात्र हैन विशिष्ट सेवामा समर्पित हुन सक्छन भने एउटा उदाहरण गोरखाकि सुष्मा हुन ।
हार्दिक बधाई प्यारी बहिनी सुश्मा, तिमीलाई उत्तरी गोरखाको दुर्गम भेगमा जन्मेर हूर्क़ेर पनी तिमीले चालेको यो क़दम र संघर्ष साथै तिमी यसरी रास्ट्र सेबकको पोशाकमा देख्ना पाउदा तीम्रो घरपरिवारमा मात्र हैन सम्पूर्ण काशी गाऊँबासीहरूमा ख़ुशी छाएको छ । तिमीले चालेका हरेक पाइला पाइलामा सफलता मिलोस यही कामना छ । गोरखा आफैमा विकट क्षेत्रमा पर्दछ तर पनि देश जनताको सेवामा समर्पित हुन विकट न त दुख कष्टले नै रोक्न सक्छ ।






