शान्ति सेनामा नेपालले राख्यो यस्तो प्रस्ताव


प्रकाशित मिति : आश्विन २१, २०७५ आईतबार

नेपाली सेनाको विरता र गाथा सायदैं कसैंले ब्याख्या गरिरहनु पर्छ जस्तो हामीलाई लाग्दैन । विश्वका आतंकवाद र युद्धको चपेटामा परेका जनताहरुको रक्षार्थ नेपाली शान्ति संैनिकको भुमिका उल्लेखनिय छ । तर नेपालले कर्य अनुसारको नेतृत्व प्राप्त गर्न सकिरहेको छैन । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विश्व शान्तिमा योगदान गर्दै आएको नेपाली सेनाको उपस्थिति उच्चस्तर नेतृत्व तह मा पुर्याउन नेपालले कूटनीतिक पहल अघि बढाएको छ । नेपाली सेना शान्तिको लागि फिल्डमा काम गर्ने पाँचौ ठूलो सैन्यमा पर्छ ।

निकै असजिला स्थान र द्वन्द्व बढी भएको स्थानमा नेपाली सेनाको उपस्थिति छ । नेपालले हरेक अप्ठ्यारोमा पनि विश्व शान्तिको लागि शान्ति सेनामार्फत योगदान गरेको पनि ६० वर्ष पुगेको छ भने कैयन्ले वीरगति प्राप्त गरेको अवस्थामा नेपाली सेनाको योगदानलाई मूल्यांकन गर्नसमेत आग्रह गरिएको छ’, राष्ट्र संघअन्तर्गतको शान्ति सेनामा माथिल्लो तहमा नेपाली सेना किन नभएको भन्ने जिज्ञासामा उनले भने,“यो विषयमा हाम्रो ध्यान गएको छ । यसलाई हामीले सबै पक्षबाट थप पहल गर्नेछौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

नेपाली सेनाको उपस्थिति अनुसारको उच्च तहका पद पाउनुपर्ने धारणा नेपालले राख्दै आएको भए पनि त्यसमा सफलता हासिल गर्न सकेको छैन । फिल्डमा काम गर्ने नेपाली सेना तर त्यसको नेतृत्व गर्ने अन्य कुनै दातृ मुलुकका सेनाको अधिकृतले गर्दै आएको छ । यो विषय राष्ट्रसंघमा अन्य मुलुकले पनि उठाउँदै आएका छन् । आजको अन्नपुर्ण पोष्ट दैनिकमा खबर छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com