भक्तपुर : भीषण वर्षाका कारण घर बन्यो ‘स्वीमिङपुल’ ( भिडियो हेर्नुहोस )
प्रकाशित मिति : असार २८, २०७५ बिहीबार
भीषण वर्षाका कारण घर बन्यो ‘स्वीमिङपुल’ ( भिडियो हेर्नुहोस )
भक्तपुर । गए रातिदेखि परेको भीषण वर्षाका कारण भक्तपुर डुबानमा परेको छ। घरभित्र पानी पसेपछि भक्तपुरवासी समस्यामा परेका छन्। पानीले कोठानै जलमग्न भएपछि भक्तपुरवासीलाई बस्न तथा खान समस्या देखिएको छ।
मध्यरातिदेखि परेको पानीका कारण विशेषगरी भक्तपुरका राधे राधे क्षेत्रका सयौँ घर डुबान परेका छन् भने सडकपेटी जलमग्न बनेका छन्।
भिडियो हेर्नुहोस