ओलीले प्रचण्डलाई फोन गरेर भने-९ गते तपाई र हाम्रो एकता हुँदैछ रे !


प्रकाशित मिति : कार्तिक २६, २०७४ आईतबार

२६ कात्तिक, झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले-माओवादीबीच मंसिर ९ गते पार्टी एकता गर्ने कुनै कार्यक्रम नरहेको स्पष्ट पारेका छन् ।

मंसिर ९ मा नभई दुई वामपन्थी दलबीच चुनावपछि एकता प्रक्रिया अघि बढाउने उनले बताए । झापाको गौरादहमा आइतबार विहान आयोजित चुनावी कार्यक्रममा ओलीले भने, ‘आज विहानै साथीहरुले फोन गर्नुभयो ९ गते एमाले र माओवादीको पार्टी एकता हुँदेछ रे भनेर ।’

उनले अघि भने, हँ मैले त थाहा पाएको छैन भनेँ मैले । अनि प्रचण्डजीलाई फोन गरेँ, तपाईले सुन्नु भो भनेँ । उहाँले मैले त छैन भनेपछि भने, ९ गते तपाई र हाम्रो एकता हुँदैछ रे नि भनेँ । उहाँ हाँस्नु भयो ।’

९ गतेसम्म एकता भनेर भन्ने र १० गतेबाट एकता भाँडियो भनेर हल्ला चलाउन खोजिएको उनले बताए । मंसिर ९ मा पार्टी एकता ग र्ने कुनै योजना नरहेको भन्दै उनले भने, आफैंले कथा बचाउन, आफैं बचान गर्ने र सुन्ने । हाम्रो योजना छैन । हामी चुनावपछि एकता प्रक्रिया अघि बढाउँछौं ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com