दुई नम्बर प्रदेशका १८ स्थानीय तहको मतपरिणाम सार्वननिक : कुन दलले कुन स्थानीय तह जित्यो ?


प्रकाशित मिति : आश्विन ५, २०७४ बिहीबार

सात स्थानीय तहमा जित हासिल गर्दै कांग्रेस अग्रस्थानमा

काठमाडौं, ५ असोज । दुईनम्बर प्रदेशको निर्वाचन अन्तरग जारी मतगणनामा अहिलेसम्म १८ स्थानीय तहको मतपरिणाम सार्वजसनक भएको छ । सार्वजनिक मतपरिणाम अनुसार अहिलेसम्म नेपाली कँंग्रेसले ७ स्थानीय तहमा जित हासिल गर्दै अग्रता लिएको छ ।

कांग्रेसले जितेका स्थानीय तह
१. औरही गाउँपालिका, धनुषा
२. जनकनन्दिनी गाउँपालिका, धनुषा
३. नवराजपुर गाउँपालिका, सिरहा
४. बिष्णुपुर गाउँपालिका, सप्तरी
५. धनकौल गाउँपालिका, सर्लाही
६. बेल्ही चपेना गाउँपालिका, सप्तरी
७. पहोरा पाउँपालिका, रौतहट

एमालेले जितेका स्थानीय तह
१. सप्तकोशी नगरपालिका,सप्तरी
२. बटेश्वर गाउँपालिका,धनुषा
३. मुखियापट्टी मुसहरनीया गाउँपालिका,धनुषा
४. पटेर्वा सुगौली गाउँपालिका,पर्सा

माओवादीले जितेको स्थानीय तह

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

१. कर्जन्हा नगरपालिका,सिरहा
२. अर्नामा गाउँपालिका,सिरहा

संघीय फोरमले जितेका स्थानीय तह
१. विष्णुपुर गाउँपालिका,सिरहा
२. भगवानपुर गाउँपालिका, सिरहा

राजपाले जितेका स्थानीय तह
१. हंशपुर नगरपालिका,धनुषा
२. कौडेना गाउँपालिका,सर्लाही

नेपाल लोकतान्त्रिक फोरमले जितेका स्थानीय तह
१. इशानाथ नगरपालिका,रौतहट
२. बिष्णु गाउँपालिका,सर्लाही

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com