टर्की र सिरियामा गएको भूकम्पमा परी ८७०० भन्दा बढीको मृत्यु, दक्षिणका १० प्रान्तमा आपतकाल घोषणा


प्रकाशित मिति : माघ २५, २०७९ बुधबार

In this picture taken on February 6, 2023, residents rescue an injured girl from the rubble of a building that collapsed due to an earthquake in Jandaris, in the rebel-held part of Aleppo province. – The death toll from a massive earthquake that struck Turkey and Syria rose above 8,300 on February 8, official data showed, with rescue workers still searching for trapped survivors. (Photo by Rami al SAYED / AFP)

टर्की र सिरियामा सोमबार गएको भूकम्पमा परी ८७०० भन्दा बढीको मृत्यु भएको छ । यो संख्या अझै बढ्ने अनुमान गरिएको छ । टर्कीको आपदा एजेन्सीका अनुसार टर्कीमा कुल मृत्यु हुनेको संख्या ६२३४ पुगेको छ ।

सिरियाली स्वास्थ्य मन्त्रीले सिरियामा मृत्यु हुनेको संख्या पुष्टि गर्न गाह्रो भएको बताए। तर, स्थानीय सञ्चारमाध्यम र उद्धार समूहले २५ सयभन्दा बढी मानिसको मृत्यु भएको बताएका छन् । सरकारको नियन्त्रणमा रहेको क्षेत्रमा १२ सय ५० जनाको मृत्यु भएको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र ह्वाइट हेल्मेटले मृत्यु हुनेको संख्या १२८० नाघेको बताएको छ ।  उद्धारकर्ताहरूले दक्षिणी टर्की र उत्तरी सिरियामा मानिसहरूलाई बचाउने प्रयास गरिरहेका छन्। उनीहरुसँगै पीडित परिवार पनि उद्धारमा जुटेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

टर्कीका राष्ट्रपति रेसेप तैयप अर्दोआनले देशको दक्षिणी भागका १० प्रान्तमा आपतकाल घोषणा गरेका छन् । यो आपतकाल तीन महिनाको लागि हुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com