सहकाल र अन्नपातका देवता रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरु भएको छ । बिहीबार ललितपुरको मच्छिन्द्रबहालबाट पुल्चोकमा रातो मछिन्द्र देवताको मुर्ति प्रतिस्थापन गरी रथारोहण गरेको चारदिनपछि आजदेखि रथ यात्रा सुरु भएको हो ।
जात्रा अवधिभर होम, गाईदान गर्ने र रथलाई ललितपुरको विभिन्न टोलटोलमा घुमाउने गरिन्छ । लालितपुरको महत्वपूर्ण र र उपत्यकाकै सबैभन्दा लामो मानिने यो जात्रा वैशाख शुक्लप्रतिपदाबाट सुरु भई असार शुक्ला चौथीमा भोटो देखाएपछि सकिने गर्दछ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
हिन्दु धार्मावलम्बीहरुले रातो मछिन्द्रालाई ऐतिहासिक सन्तगुरु ‘करुणामय’को रुपमा पुज्ने गर्दछन् । बौद्धधर्मावलम्बीहरुले ‘पद्मपाणी’का रुपमा पुजा गर्ने गर्दछन् ।
परापूर्वकालमा १२ बर्षसम्म पानी नपरेर किसानले बाली लगाउन नपाएपछि रातो मच्छिन्द्रनाथको विधिवत् रुपमा पूजाआजा गरेपछि पानी परेको र त्यसै समयदेखि रातो मच्छिन्द्रनाथको जात्रा मनाउन सुरु गरिएको किंम्वदन्ती छ ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।