एनआरएनए न्यूयोर्क च्याटर बोर्ड सदस्य का लागि पुण्यवती रम्तेलको उम्मेदवारी
प्रकाशित मिति : बैशाख ३०, २०७६ सोमबार
अमेरिकामा हुन गईरहेको एनआरएन चुनाबमा न्यूयोर्क च्याटर को बोर्ड सदस्य लागि पुण्यवती रम्तेलले उम्मेदवारी दिएकी छन ।
दुई दशक लामो समय समानता , मानवअधिकार , समावेशीकरण र महिला अधिकारको आन्दोलनमा निरन्तर रूपमा आवाज उठाउँदै आउनू भएको छ ।सामाजिक रूपान्तरणका लागी सीमान्तकृत,अल्पसंख्यक र दलित लगायत पछाडी पारिएका समूदायहरू को हकहित लागी संघर्षशील महिला नेतृ हून।
आफूले जीतेमा एनआरएनलाई पादर्शी र सबैको नेपालीहरूको साझा संस्था बनाउन का लागी पर्ने बताईन ।
न्यूयोर्कमा सबै नेपालीहरू दुःख सुख मा सहभागी भई सबै को हक़का अधिकार निम्ति निरन्तर प्रयास गरिरहने बताईन।






