बिमस्टेक सम्मेलनमा दुई अर्ब बढी खर्चेर नेपालले के पायो?


प्रकाशित मिति : भाद्र १८, २०७५ सोमबार

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरुको प्रयास (बिमस्टेक)को चौथो सम्मेलन अघिल्लो साता काठमाडौँमा सम्पन्न भयो।

सन् १९९७ मा स्थापना भएको बिमस्टेकमा बंगालको खाडीको तट र यसको आसपासमा रहेका दक्षिण एसियाका भारत, नेपाल, बंगलादेश, भुटान, श्रीलङ्का र दक्षिण पूर्वी एसियाका थाइल्यान्ड र म्यानमार सदस्य छन्। सरकारी अधिकारीहरुको भाषामा चौथो बिमस्टेक सम्मेलन भव्य रुपमा सप्पन्न भयो। वास्तबिकता के हो त? अझ महत्वपूर्ण कुरा त २ अर्ब भन्दा बढी रुपैयाँ खर्चिएर गरिएको सम्मेलनबाट नेपालले चाहिँ के पायो त? चार बर्ष अघि नेपालले आयोजना गरेको सार्क सम्मेलन र हालै भएको बिमस्टेक सम्मेलन बीच के कस्तो फरक रह्यो त?

 

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com