बाजेको सेकुवा खोल्न सर्वोच्चको आदेश


प्रकाशित मिति : भाद्र १४, २०७५ बिहीबार

गृह मन्त्रालयको निर्देशनमा बन्द गरिएको बाजेको सेकुवा कर्नरका सबै शाखाहरु तत्काल खोल्न सर्वोच्च अदालतले बुधबार अन्तरिम आदेश जारी गरेको छ ।

सञ्चालक चेतन भण्डारीले सुन तस्करीको पैसा सेकुवा कर्नरमा लगानी गरेको आशंकामा सरकारले सिलबन्दी गरेको थियो ।

न्यायधी सपना मल्ल प्रधानको एकल इजलासले सिलबन्दी र ब्रान्ड खारेजी गर्ने सरकारको निर्ण कार्यान्वयन नगर्नु नगराउनु भन्दै अन्तरिम आदेश जारी भएको हो ।आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com