Follow @khasokhasmag

सारा र विवशको “छम छम”


प्रकाशित मिति : कार्तिक ८, २०७३ सोमबार

केही महिना अगाडी “ॐ नमः शिवाय” बोलको म्यूजिक भिडियो सार्वजनिक गरेका यूवा गायक दिप्सन क्षेत्रीले आफ्नो आवाजमा रहेको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

3

“छम छम” बोलको सार्वजनिक गीतमा गायक दिप्सनकै शब्द तथा संगीत रहेको छ । सार्वजनिक भिडियोमा विवश पाण्डे र सारा गौलीले अभिनय गरेका छन् । उनीहरुलाई सम्बोधन ग्रुपका कलाकारहरुले नृत्यमा साथ दिएका छन् ।

ललित केसीको निर्देशनमा तयार भएको भिडियोलाई दर्शकहरुले मन पराउनेमा गायक दिप्सन विश्वस्त देखिएका छन् । यो गीत दिप्सनको एल्बम दीपमा समाबेश छ ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com