अस्पतालमा आगलागी : ३१ जनाको ज्यान गयो


प्रकाशित मिति : माघ १२, २०७४ शुक्रबार

माघ १२। दक्षिण कोरियाको एउटा अस्पतालमा भएको आगलागीमा ३१ जनाको ज्यान गएको छ ।

Smoke rises from a burning hospital in Miryang, South Korea

दक्षिण पूर्वी मिरयाङमा रहेको अस्पतालमा आगो लाग्दा अन्य ४० जना घाइते भएका छन् । ११ जनाको अवस्था गम्भीर रहेको बीबीसीले जनाएको छ । आगलागीका बेला एक सयभन्दा बढी मानिस अस्पतालभित्र रहेको बताइएको छ

अस्पतालमा ज्येष्ठ नागरिकको उपचार गर्ने इमरजेन्सी कक्षबाट आगो सल्किएको अनुमान गरिएको छ । अस्पतालको नजिकै रहेको नर्सिङ होमबाट ९३ जनाको सकुशल उद्धार गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com