जब रबि लामिछाने एक्कासी यस्तो अबस्थामा पुगे उहिरो लाग्यो लामिछानेलाई भेट्नेको


प्रकाशित मिति : पुस ४, २०७४ मंगलबार

सिधाकुरा जनतासंगको टीम सप्तरीको तिलाठीमा बस्ति निर्माणको शिलान्यासको लागि हिजो मात्र पुगेको थियो | रबिलामिछानेले राती करिब ९.३० बजे फेसबुकबाटै लाइब जानकारी गराउदै भनेका थिय भोलि हाम्रो बस्ति निर्माणको शिलान्यासको तेसै बीच बस्ति निर्माण सुरुवाती दीन उनले सामाजिक संजाल फेसबुकमा भर्खरै मात्र केहि तस्बिर पोस्ट गरेका छन्, अनि उनले यस्तो पनि लेख्दै जनतालाई विश्वास देखाएका छन्

तपाईंको बिश्वासलाई एक ईन्चपनि हल्लिन दिदैनौ। आजबाट शुरु भयो तिलाठिमा मुसहर वस्ती निर्माण। तपाईंले दिनुभएको एक एक पैसाको हिसाब र सदुपयोग हुनेछ। आलोचनाको जवाफ काम न हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com