चीनमा झल्किने भयो नेपाल


प्रकाशित मिति : पुस ३, २०७४ सोमबार

नेपाल टुरिजम बोर्डले चीनमा नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न फोटो प्रर्दशनी गर्ने भएको छ ।

काठमाडौ र सेङ्डु सिस्टर सिटीबीच भएको सम्बन्धको वार्षिक उत्सबको अबसरमा नेपालको सरन्दरता, कला र संस्कृतिबारे जानकारी गराउन चीनमा फोटो प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।

नेपाल र चीन छिमेकी मुलुक भएतापनि नेपालमा चिनीया पर्यटक अन्य देशको तुलनामा कमै आउने गरेका छन् । त्यसैले चिनीया पर्यटकलाई नेपालप्रति आकर्षित गर्न र नेपालबारे जानकारी दिन प्रर्दशनी गरिने आयोजकले बताए ।

 
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com