कांग्रेस पराजयको मानसिकताबाट आतंकित : ओली


प्रकाशित मिति : मंसिर २, २०७४ शनिबार

विराटनगर २ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा अ‍ोलीले नेपाली कांग्रेस पराजयको मानसिकताबाट आतंकित भएको बताएका छन् । आज दिउंसो झापाको संयुक्त चुनावी सभालाई सम्वोधन गर्न जाने क्रममा ओलीले विराटनगर विमानस्थलमा पत्रकारहरुसंग भने कांग्रेसले अराजनीतिक तमासा बन्द गर्नु पर्छ ।
काम चलाउ सरकारले चुनाव बाहेक अरु केही गर्र्नै मिल्दैन । तर उसले चुनाव गराउन भन्दा गर्न नपाए हुंदो हो भन्ने क्रियाकलाप गरिरहेको छ ओलीले भने ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com