विप्लव समूहका पोलिटब्युरो सदस्य ओमप्रकाश पुन पक्राउ


प्रकाशित मिति : असार ३१, २०७७ बुधबार

प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहका पोलिटब्युरो सदस्य एवं मेची महाकाली ब्युरो इञ्चार्ज ओमप्रकाश पुन प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पुन लाई पक्राउ गरेको जनाएको छ ।

तर, विप्लव समूह स्रोतले भने पुनकी श्रीमती महिला इञ्चार्ज पूर्णिमा धामीलाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । पुन सरकारसँग वार्ताका लागि सहमत हुन नेतामध्ये एक हुन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com