अभिनेता सुशान्त सिंह राजपुतको निधनलाई लिएर बलिउडमा अहिले विवाद शुरु भएको छ । मुम्बईको बान्द्रास्थित आफ्नै घरमा फेनमा पासो लगाएर आफ्नै ज्यान फाले । उनको निधनपछि अहिले बलिउडमा नातावाद र गुटबन्दीको बिषयमा बिरोध भइरहेको छ ।
बलिउडमा परिवारवादलाई बढावा दिने कलाकार तथा फिल्म कर्मीको विरुद्ध अहिले दर्शक रुष्ट बनेका छन् । यसै बिषयमा दर्शक अहिले राम्रा कलाकारलाई अवसर नदिने भन्दै केही निर्माता, निर्देशक तथा कलाकारलाई बहिष्कार गर्नुपर्ने बताइरहेका छन् ।
परिवारबादलाई बढावा दिएको भन्दै अभिनेता सलमान खान, अभिनेत्री आलिया भट्ट लगायतका कलाकारको विरोध भइरहेको छ । यसैका कारण बलिउडका बिभिन्न कलाकारको सामाजिक सञ्जालमा फलोअर्सको घटिरहेको छन् ।
भारतिय मिडियाका अनुसार सुशान्तको निधन भएसँगै आलियाको फलोअर्स घटेको छन् ।आलियालाई इन्स्टाग्राममा ९ लाख बढीले अनफलो गरेका छन् । त्यस्तै उनका चार करोड ८९ लाख फलोअर्स मध्ये अहिले चार करोड ७५ लाख मात्र फलो गर्ने छन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
तर अभिनेत्री कंगना रानावतको भने फलोअर्स बढेका छन् । उनले सुशान्त परिवारवादको सिकार भएको र उनको ज्यान अरु कसैले लिएको हुन सक्ने बताउदै आएकी छिन् । उनका अभिव्यक्तिका कारण फलोअर्स बढेका छन् । उनको केही दिनमै २ मिलियन बढी बाट फलोअर्स बढेका छन् ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।