डिभी परेर भिसा पाएमा अमेरिकी सरकारले हवाई टिकट, घर वा जागिर खोज्न सहयोग गर्छ ?


प्रकाशित मिति : कार्तिक ४, २०८० शनिबार

यदि म डिभी कार्यक्रमबाट भिसा पाउन सफल भएँ भने के अमेरिकी सरकारले मलाई अमेरिका जाने हवाई टिकट, घर वा जागिर खोज्न सहयोग, स्वास्थ्य सुविधा, वा अमेरिकामा पूर्ण व्यवस्थित नभइञ्जेलसम्मका लागि केही खर्चको व्यवस्था गर्नेछ ?

गर्ने छैन । तपाईँले डिभी कार्यक्रममार्फत भिसा प्राप्त गर्नुभयो भने अमेरिकी सरकारले तपाईँलाई माथि उल्लिखित कुनै पनि सेवाहरू उपलब्ध गराउँदैन । यदि तपाईँ डिभी कार्यक्रमद्वारा भिसाको आवेदनका लागि छानिनुभयो भने भिसा जारी गरिनुभन्दा पहिला तपाईँले आफू अमेरिकामा सार्वजनिक भार हुनुहुने छैन भनेर प्रदर्शन गर्नुपर्नेछ ।

buildings near body of water landscape photography

यदि तपाईँ छानिनुभयो र डिभीका लागि भिसा आवेदन पेश गर्नुभयो भने तपाईँले सार्वजनिक भारलाई कसरी मूल्याङ्कन गरिन्छ र आफू अमेरिकामा सार्वजनिक भार हुने सम्भावना छैन भन्ने कुरा जनाउन कस्तो प्रमाण पेश गर्न सकिन्छ भन्ने विषयमा अमेरिकी विदेश मन्त्रालयले जारी गरेको सार्वजनिक निर्देशनसँग आफूलाई परिचित बनाउनु पर्दछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com