खसोखास अब नेपाली भाषामा नै गुगल न्यूजमा पनि


प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार

आजदेखि खसोखास गुगल न्यूजमा पनि उपलब्ध भएको छ । अब तपाईले गुगल न्यूजको एप्लीकेशनमा खसोखास नेपाली भाषामा नै पढ्न सक्नुहुनेछ ।

गुगल न्यूज गुगल कम्पनीले तयार पारेको समाचार एप्लीकेशन हो । अब खसोखास तपाईले उक्त एप्लीकेशनमा नेपाली भाषामा नै पढ्न सक्नुहुनेछ ।

गुगल न्यूजमा नेपाली भाषामै खसोखास पढ्न यहाँ क्लिक गर्नुहोला ।

यो लिंकमा क्लीक गरेर ‘स्टार’ बटनमा ट्याप गरेर गुगल न्यूजको एपमा एड गर्न सक्नुहुनेछ । गुगल न्यूजमा हामी कम स्पीडको इन्टरनेटमा उपलब्ध छौं । तपाई डाटाबाट फ़ोन चलाउनुहुन्छ भनेपनि डाटाको बचत हुनेछ ।

कम इन्टरनेट स्पीड भएका पाठकका लागि छिटो खुल्ने एएमपी पेजमा तपाईले खसोखासका समाचारहरु पढ्न सक्नुहुनेछ । खसोखासले पछिल्लो प्रविधिको प्रयोग गर्दै तपाईहरुसमक्ष समाचारहरु ल्याउँदै आएको छ ।

खसोखासले प्रकाशनको आरम्भदेखि नै इमिग्रेशन, महिला शशक्तिकरण, उपेक्षित र सिमान्तकृत वर्गका समाचारहरुलाई विशेष प्राथमिकता दिदै आएको छ ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com