KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

खसोखास अब नेपाली भाषामा नै गुगल न्यूजमा पनि

प्रकाशित मिति : चैत्र २५, २०७६ मंगलबार

आजदेखि खसोखास गुगल न्यूजमा पनि उपलब्ध भएको छ । अब तपाईले गुगल न्यूजको एप्लीकेशनमा खसोखास नेपाली भाषामा नै पढ्न सक्नुहुनेछ ।

गुगल न्यूज गुगल कम्पनीले तयार पारेको समाचार एप्लीकेशन हो । अब खसोखास तपाईले उक्त एप्लीकेशनमा नेपाली भाषामा नै पढ्न सक्नुहुनेछ ।

गुगल न्यूजमा नेपाली भाषामै खसोखास पढ्न यहाँ क्लिक गर्नुहोला ।

यो लिंकमा क्लीक गरेर ‘स्टार’ बटनमा ट्याप गरेर गुगल न्यूजको एपमा एड गर्न सक्नुहुनेछ । गुगल न्यूजमा हामी कम स्पीडको इन्टरनेटमा उपलब्ध छौं । तपाई डाटाबाट फ़ोन चलाउनुहुन्छ भनेपनि डाटाको बचत हुनेछ ।

कम इन्टरनेट स्पीड भएका पाठकका लागि छिटो खुल्ने एएमपी पेजमा तपाईले खसोखासका समाचारहरु पढ्न सक्नुहुनेछ । खसोखासले पछिल्लो प्रविधिको प्रयोग गर्दै तपाईहरुसमक्ष समाचारहरु ल्याउँदै आएको छ ।

खसोखासले प्रकाशनको आरम्भदेखि नै इमिग्रेशन, महिला शशक्तिकरण, उपेक्षित र सिमान्तकृत वर्गका समाचारहरुलाई विशेष प्राथमिकता दिदै आएको छ ।

 

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com