नेपालको टीपीएस ९ महिनाका लागि स्वत लम्बियो, वर्क परमिट २०२० को मार्च २४ सम्म कायम

नेपालको टीपीएस र त्यसबारेका सम्पूर्ण कागजात जुन २४ पछि ९ महिनाका लागि स्वत लम्बिएको युएससीआइएसले जनाएको छ । युएससीआईएसले आज फेडरल रजिस्टरमा सुचना प्रकाशित गर्दै नेपालीको टीपीएस र त्यसबारेका सबै कागजातको अवधि सन् २०२० को मार्च २४ सम्मका लागि स्वत लम्बिएको जनाएको छ । वर्क परमिटका लागि आवेदन दिएका तर प्राप्त गरिनसकेका नेपाली टीपीएसवाहकहरुले मार्च … Continue reading नेपालको टीपीएस ९ महिनाका लागि स्वत लम्बियो, वर्क परमिट २०२० को मार्च २४ सम्म कायम