फ्लोअप : नेपालको टीपीएस समाप्ती रोक्न सरकारबिरुद्ध मुद्दा, नेपालका तर्फबाट ३ बादी

नेपालको टीपीएस अवधि समाप्त नगर्न माग गर्दै तीनजना नेपालीहरुका तर्फबाट अमेरिकाको अदालतमा सरकारबिरुद्ध मुद्दा दायर गरिएको छ । केशव भट्टराई, सुम्निमा थापा र सज्जन भट्टराईका तर्फबाट अमेरिकाको नर्दन क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरिएको हो । या मुद्दाका बादीहरुलाई दक्षिणी क्यालिफोर्नियामा रहेको एसीएलयु, एसियन अमेरिकन एड्भान्सिङ जस्टिस एसियन ल ककस, एसियन अमेरिकन एड्भान्सिङ जस्टिस लस एन्जलस, … Continue reading फ्लोअप : नेपालको टीपीएस समाप्ती रोक्न सरकारबिरुद्ध मुद्दा, नेपालका तर्फबाट ३ बादी