एक्सक्लुसिभ : नेपालको टीपीएस लम्बाउन क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर

नेपालको टीपीएस लम्बाउनका लागि नर्दन डिस्ट्रिक्ट अफ क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर गरिएको छ । आगामी जुन २४ मा अमेरिकी सरकारले अमेरिकामा रहेका नेपालीहरुलाई प्रदान गरेको टीपीएस अवधि सकिदैछ । नेपालका साथै अदालतमा होण्डुरसको टीपीएस अवधि लम्बाउनका लागि पनि मुद्दा दायर गरिएको छ । अमेरिकन सिभिल लिबर्टी युनियनकातर्फबाट अदालतमा मुद्दा दायर गरिएको हो । नेपाली र … Continue reading एक्सक्लुसिभ : नेपालको टीपीएस लम्बाउन क्यालिफोर्नियाको अदालतमा मुद्दा दायर